औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल वितरण अभियान सुरु
मेरोन्यूज
२०७८ माघ १२ गते १६:३९

काठमाडौं । बिजुलीबजारस्थित औषधि व्यवस्था विभाग अगाडि निःशुल्क सिटामोल तथा मास्क वितरण अभियान सुरु भएको छ । औषधि आयातकर्ता तथा वितरक आयान हेल्थकेयरले निःशुल्क सिटामोल वितरण अभियान सुरु गरेको हो ।
आयान हेल्थकेयरका सञ्चालक अबुल हुसेन अन्सारीले आगामी सात दिनसम्म पनि सिटामोल सहज उपलब्ध गराउँन थालिएको बताए । उनले भने, सिटामोलको सहज उपलब्ध नभएमा यो अभियान सातै प्रदेशमा निःशुल्क वितरण सुरु गरिने जानकारी दिए ।
चिकित्सकसहितको वितरण टोलीले नागरिकको स्वास्थ्य परीक्षण गरेर तथा घरमा सिटामोल चाहिने बिरामी भएको जानकारी गराउँनेलाई एक पत्ताका दरले सिटामोल दिइने छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया