स्थानीय निर्वाचनको विषयमा प्रधानमन्त्री देउवाले आयोगका पदाधिकारीसँग आज दिउँसो छलफल गर्दै
मेरोन्यूज
२०७८ माघ १३ गते १०:४५

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनआयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा
निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुसँग आज दिउँसो छलफल गर्न लागेका प्रधनमन्त्री देउवा निकट एक नेताले बताए ।
उक्त स्थानीय तह निर्वाचनको कानूनी र संवैधानिक जटिलताका बारेमा छलफल हुने बताइएको छ ।
आयोगले जेठ ५ गते हालका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिने भन्दै त्यसअघि नै स्थानीय चुनाव सम्पन्न गर्न अविलम्ब मिति घोषणा गर्नुपर्ने भनिरहेको छ ।
सम्बन्धित
















यस्तो छ आजका लागि कृषिउपजको मूल्य
कीर्तिमानको रोचक यात्राः राेनाल्डाे पछि मेसी बने ९०० गाेलकाे राेचक यात्रा पुरा गर्ने फुटबलर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया