अर्थमन्त्री पौडेल भन्छन् – ‘लकडाउन अहिलेको लागि अनुपयुक्त’
मेरोन्यूज
२०७७ चैत १२ गते १७:००

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन् । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक–सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भन्दै उनले जनस्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराइने तर लकडाउन नगरिने बताएका हुन् ।
सरकारले लकडाउन गर्दैछ भन्ने आशंका नगर्नसमेत मन्त्री पौडेलको आग्रह गरे । काेराेनाविरूद्धकाे खाेप खरिदका लागि बजेट अभाव नहुने मन्त्री पौडेलको भनाइ छ ।
सम्बन्धित
















एशियाली व्यापार एकीकरणका आधारहरू बलियो हुँदैः प्रतिवेदन
काठमाडौँ विश्वविद्यालय अमेरिकाको ‘एचई उच्च शिक्षा र्याङ्किङ’मा १२२ औँ स्थानमा
रविको रिट ‘हेर्दाहर्दै’मा, बिहीबार सुनुवाइ हुने
एनआईसी एसिया बैंक र स्तुपा कम्युनिटी हस्पिटलबीच छुट सम्झौता
निर्वाचनमा प्रयोग नभएका ४० प्रतिशत मतपत्र धुल्याइने
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
प्रतिक्रिया