इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
मेरोन्यूज
२०८२ चैत ७ गते २१:१५

रुसले इरानको नतान्ज आणविक केन्द्रमा भएका आक्रमणहरूको निन्दा गर्दै यसले क्षेत्रमै “महाविपत्ति” निम्त्याउन सक्ने चेतावनी दिएको छ। उसले आक्रमणकाे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले एक विज्ञप्ति जारी गर्दै भनेकी छन् :”अन्तर्राष्ट्रिय समुदायले यी गैरजिम्मेवारपूर्ण कार्यहरूको तत्काल निष्पक्ष र कडा छानवीन गर्नुपर्छ, जसले सम्पूर्ण मध्यपूर्वमा वास्तविक महाविपत्तिको जोखिम खडा गरेको छ।”
यसअघि इरानले शनिबार नतान्ज केन्द्रमा भएको आक्रमणबारे अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीलाई जानकारी गराइसकेको छ। इरानका अनुसार उक्त आक्रमणबाट कुनै पनि रेडियोधर्मी विकिरण चुहावट भएको छैन।I
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया