अत्यावश्यकबाहेक घरमै राख्नका लागि राहदानी नबनाउन विभागको अनुरोध
मेरोन्यूज
२०७७ चैत १२ गते १८:१२

काठमाडौं । राहदानी विभागले घरमै राख्नका लागि राहदानी नबनाउन अनुरोध गरेको छ। विभागले बिहीबार एक सूचना जारी गर्दै, निकट भविष्यमा गुणस्तरीय, निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी गरिने हुँदा अत्यावश्यक अवस्थाबाहेक राहदानी बनाएर घरमा राख्नका लागि मात्र हालको मेसिन रिडेबल राहदानी नबनाउन अनुरोध गरेको हो ।
“धेरै सेवाग्राही तत्काल विदेश जान आवश्यक नपरे पनि राहदानीको बहाल अवधि सकिन लागेका कारण नवीकरण गर्न आउने गरेकाे, चालक अनुमति पत्रजस्तै बहाल अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ नै बनाउनुपर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बखत बनाउन सकिने व्यहोरा अनुरोध गरिन्छ,” विभागद्वारा जारी सूचनामा भनिएको छ ।

सम्बन्धित
















चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
Woman injured in Jajarkot fire dies
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
प्रतिक्रिया