संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशन आज

काठमाडौं । संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशन आज हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको लोत्से हलमा विहान ९ बजे उद्घाटन हुने अध्यक्ष नारायण काफ्लेले जानकारी दिए ।
समाजको अधिवशेनबाट आगामी नेतृत्व समेत चयन हुने छ । आगामी कार्यकालको नेतृत्वका लागि कृष्णा आचार्य र सन्जीव बगालेले दाबी प्रस्तु गर्दै आएका छन् ।
खुल्ला तर्फको उपाध्यक्षमा बासु खड्का र वीपी साहले दाबेदार प्रस्तुत महलिा उपाध्यक्षमा तुलसी सापकोटाले उम्मेदवारी दिने बताएकी छन् ।
यस्तै कोषाध्यक्षमा सिर्जना घिमिरे, महासचिवमा प्रकाश ढकाल र विष्णु खड्काले दाबेदारी प्रस्तुत गर्दै आएका छन् । खुल्ला तर्फको सचिवमा जयसिंह महरा र समावेशी सचिवमा दिपेश श्रेष्ठले उम्मेदवारी दिने बताएका छन् ।
कार्यसमिति सदस्यमा शम्भु दङ्गाल, आकाश क्षेत्री, रोशन सापकोटा लगायतले उम्मेदवारी दिने बताएका छन् ।















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया