मेलम्चीको पानी दिन बिराएर वितरण गरिने (हेर्नुहोस् तालिका)
मेरोन्यूज
२०७७ चैत १५ गते १५:५८

काठमाडौं । मेलम्चीको पानी काठमाडौंको महांकालचौर वितरण केन्द्रबाट दिन बिराएर वितरण गरिने भएको छ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले कहाँ र कहिले वितरण हुने भन्ने तालिका आज सार्वजनिक गरेको छ।
तालिका अनुसार पहिलो दिन न्यूरोड, क्षेत्रपाटी, कुटुबाहाल, सिफल, कालो पुल, माली गाउँलगायत क्षेत्रमा पानी वितरण गरिने भएको छ।
दोस्रो दिन इन बहाल, ज्याठा, भोटाहिटीलगायत क्षेत्रमा पानी वितरण गरिने लिमिटेडले सार्वजनिक गरेको तालिकामा उल्लेख छ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया