प्रचण्डकाे सक्रियता बढ्याे, देउवासँग छलफलपछि बाबुराम भट्टराईसँग भेट
मेरोन्यूज
२०७७ चैत १७ गते १७:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार बूढानीलकण्ठमा पुगेर देउवालाई प्रचण्डले भेट गरेका हुन् ।समसामयिक विषयमा कुराकानी भएको स्रोत बताउँछ ।
देउवासँगकाे भेटलगत्तै प्रचण्डले जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईसँग पनि समसामयिक राजनीतिका विषमा छलफल गरेका छन् ।
सम्बन्धित
















क्यानडाविरुद्ध नेपाल ६ विकेटले विजयी
आर्थिक समृद्धिमा टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
दक्षिण सुडानको अस्पतालमा आक्रमण
सात प्रदेशका ७५ विद्यार्थीलाई एनआईसी एसिया बैंकको छात्रवृत्ति
नेपालमा जलपक्षीको सङ्ख्या घट्दो
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया