बालयौन दुराचारको आरोपमा अमेरिकी नागरिक पक्राउ
मेरोन्यूज
२०७७ चैत १७ गते १९:१२

काठमाडौं । बालयौन दुराचारको आरोपमा ६६ वर्षीय अमेरिकी नागरिक पोखराबाट पक्राउ परेका छन् । अमेरिकामा रहँदादेखि नै बालयौन दुराचार गर्ने उद्देश्यले नेपाली बालबालिकासँग नियमित सम्पर्क गर्ने गरेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पोखरा महानगरपालिका–१८ स्थित विष्णु होमस्टेबाट माइकल नोरम्यान टाइलोरलाई पक्राउ गरेको हो ।
उनलाई बालयौन दुराचार कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाइएको ब्यूरोले जनाएको छ । ती अमेरिकी नागरिक सन् २०१८, २०१९ र २०२१ गरी ३ पटक नेपाल आएको र ३ बालबालिकालाई यौन दुराचार गरेको प्रहरीले जनाएको छ ।
सम्बन्धित















जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको फराकिलाे अग्रता
दैलेख–२ मा एमालेका पोखरेल अगाडि
काठमाडौँका १० वटै क्षेत्रमा रास्वपाको क्लिनस्वीप
काठमाडौँ–४ मा रास्वपाका बम निर्वाचित
चितवन–२ मा रास्वपा सभापति लामिछाने विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
प्रतिक्रिया