दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ प्रकारलाई फाइजरको खोपले काम गर्ने
मेरोन्यूज
२०७७ चैत २२ गते १२:२४

न्युर्योक । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको नयाँ प्रकारकाे कोरोनालाइ फाइजरले विकास गरेको कोरोना खोपले बचाउने संकेत देखिएको छ । फाइजर र बायोएनटेकका अनुसार पछिल्लो क्लिनिकल परीक्षणले दक्षिण अफ्रिाकामा पाइएको नयाँ प्रकारको भाइरसबाट जोगाउने देखिएको हो ।
दक्षिण अफ्रिकामा गरिएको सो परीक्षणमा ८ सय जना सहभागी रहेको कम्पनीले जनाएको छ। उक्त खोपले नयाँ प्रकारको कोरोना भाइरबाट ९१ प्रतिशत जोगाउने कम्पनीको दाबी छ ।
पछिल्लो समय कोरोनाको नयाँ प्रकार देखिएसँगै विश्वभर संक्रमण पुनः तीव्र बनेको छ । यसले कोरोना नियन्त्रणमा चुनौति थपिएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया