२ सय रुपैयाँले घट्यो सुन–चाँदीको भाउ
मेरोन्यूज
२०७७ चैत २३ गते १२:४५

काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावल सुनको भाउ तोलाको ८७ हजार २ सय कायम गरेको छ ।
आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
आइतबार तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित

















भक्तपर – २ मा ४२ हजार बढी मतसहित रास्वपाका राजीव खत्री विजयी, महेश पराजित
गोरखा – १ मा मतगणना सुरु
मात्तिदैनौं, जनभावनाअनुसार काम गछौं : रवि लामिछाने
३४ स्थानमा रास्वपा विजयी, ८५ क्षेत्रमा अग्रता
पर्सा – २ मा रास्वपाका कानु विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
निर्वाचनमा हेलिकप्टर गस्ती गर्ने केन्द्रीय सुरक्षा समितिको निर्णय
मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुतावासका कर्मचारीलाई पाकिस्तान छोड्न अमेरिकाकाे आदेश
प्रतिक्रिया