१५ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा युवक पक्राउ
मेरोन्यूज
२०७७ चैत २४ गते १४:०४

ताप्लेजुङ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा फुङलिङ नगरपालिका-३ मेदिबुङ बस्ने मिने भन्ने २६ वर्षीय महेन्द्र कालिकोटेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
महेन्द्रले ती बालिकालाई सोही नगरपालिका-४ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सम्बन्धित
















महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया