सिन्धुलीबाट भरुवा बन्दुक र बारुद सहित २ जना पक्राउ
मेरोन्यूज
२०७७ चैत २४ गते १४:४६

सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका-१ भुताहाबाट एकनाले भरुवा बन्दुक २ थान र करिब ५ सय ग्राम बारुद सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीय किशोर र ५० वर्षीय शंखलाल बल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले किशोर र शंखलाललाई आ(आफ्नो घरमा लुकाई राखेको अवस्थामा उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

















५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त बनाउँछौं : गगन थापा
देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छः अध्यक्ष ओली
दक्षिणी पाकिस्तानको आवासीय भवनमा विस्फोट हुँदा छ जनाको मृत्यु, १२ घाइते
प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगैसुशासनबाट सम्भवः मुख्यमन्त्री आचार्य
President Paudel attends Democracy Day celebration main function
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया