शुक्रबार, वैशाख १८, २०८३

कैट्रिना कैफ सहित १२ जना बलिउडका कलाकारलाई कोरोना पुष्टि

मेरोन्यूज २०७७ चैत २४ गते १७:५५

एजेन्सी । बलिउड अभिनेत्री कैट्रिना कैफ सहित १२ जना बलिउडका कलाकारहरुलाई कोरोनाभाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

Advertisement
NiccNicc

भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वारेन्टिनमा बसेकी छन्।

यसअघि अक्षय कुमार, गोविन्दा, आमिर खानलगायत बलिउडका १२ कलाकारलाई कोरोना संक्रमण भइसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया