धादिङको रुविभ्यालीमा जिप दुर्घटना, १ जनाको मृत्यु
कपुरगाँउका १४ बर्षिय अनिल तामाङको घटनास्थालमै मृत्यु
मेरोन्यूज
२०७७ चैत २५ गते १६:२२

धादिङ। धादिङबेसीबाट रुबिभ्याली तर्फ जान्दै गरेको जिप दुर्घटना भएको छ ।
धादिङबेसीबाट रुबिभ्याली जादै गरेको ग १ ज ६१७० नम्बरको जिप डुन्डुरेको रोडबाट २० मिटर तल खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले मेरोन्युजलाई बताए ।
रुबि भ्लाली ५ साबिक लापा गाबिस कपुरगाँउका १४ बर्षिय अनिल तामाङको घटनास्थालमै मृत्यु भएको र अन्य सवारको अवस्था सामान्य रहेको डिएसपी भण्डारीले जानकारी दिए ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया