सुर्खेतमा आगलागी, ९ घर जलेर नष्ट
मेरोन्यूज
२०७७ चैत २६ गते २०:५०

सुर्खेत । जिल्लाको बराहताल गाउँपालिका– २ स्थित सिस्नेरीमा आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन् ।
१८ घरधुरी रहेको सिस्नेरी बस्तीमा आगलागीबाट ९ वटै फुसका छाना पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार आगो सिस्नेरी सामुदायिक वनका लागेको हो । नजिकै बस्ती भएकाले तत्काल आगो नियन्त्रण गर्न नसक्दा बस्तीमा आगो पसेको हो ।
आगो नियन्त्रण गर्न प्रहरी र स्थानीय तत्काल खटिएका थिए। दिउँसो ४ बजे सुरु भएको आगलागी करिब एक–डेढ घण्टापछि नियन्त्रणमा आएको प्रहरीको दाबी छ ।
सम्बन्धित
















संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया