शनिबार, चैत २१, २०८२

संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै

मेरोन्यूज २०८२ चैत १८ गते ८:०८

काठमाडौँ।  सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ।

Advertisement
nepal life insurencenepal life insurence

बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट बिहीबारका लागि संसद्को अधिवेशन आह्वान भएसँगै त्यसको तयारीका लागि सर्वदलीय बैठक बस्न लागेको हो ।

प्रतिक्रिया