प्रतिष्ठान प्रदेशको सदस्यमा अधिकारी र दाहाल विजय
मेरोन्यूज
२०७७ चैत २७ गते ११:४८

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रतिष्ठान प्रदेशको सदस्यमा रामकृष्ण अधिकारी विजय भएका छन् । चैत २५ गते भएको महासंघको मतदानमा अधिकारी ५८६ मत पाएर विजय भएका हुन् । अधिकारी मेराेन्यूज डटकमका सम्पादक हुन् ।
त्यसैगरी, खुल्ला केन्द्रीय सदस्यमा मणी दाहालले ४९१ मत पाएर विजय भएका छन् । उक्त पदमा ७ जनाले उम्मेद्वारी दिएका थिए ।
सम्बन्धित
















संसद सचिवालयको आह्वानमा सर्वदलीय बैठक बस्दै
एमाले संसदीय दलको बैठक बस्दै
दुईदेखि तीन हप्ताभित्र इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा
हवाई भाडा महँगिने : हवाई इन्धनमा झन्डै दोब्बर मूल्य वृद्धि
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
प्रतिक्रिया