रचना र नमराजको ‘साथ छोड्यो छायाँले’ सार्वजनिक
मेरोन्यूज
२०७७ चैत २७ गते १४:१०

काठमाडौं । गायीका रचना रिमाल र नमराज ढुंगनाको श्वरमा लोक दोहोरी गीत ‘साथ छोड्यो छायाँले’ सार्वजनिक भएको छ ।
डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको गीतको शब्द साजन पराजुली, संगीत नमराज ढुंगाना, संगीत संयोजन कमल सौराग, मिक्सीङ÷मास्टरिङ गोविन्द सोनी, रेर्कडिङ पवन विश्वकर्मा, स्टुडियो एक्सन स्टुडियो नेपाल, पोष्ट प्रोडक्सन डिएआर मुभिज एन्ड फिल्मस, सम्पादन/कलर सुजन शाही, छायाँङ्कन विजय लामाको रहेको छ ।
साजन पराजुलीको निर्देशन रहेको भिडियोमा सरोज दाहाल र सिमरन दुलाल, राजेश श्रेष्ठको अभिनय रहेको छ ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया