गुण्डागर्दीको अभियोगमा नुवाकोटका ठेकेदार पक्राउ
मेरोन्यूज
२०७७ चैत २७ गते २०:४५

काठमाडौं । आपराधिक गतिविधि र गुण्डागर्दी गरेको अभियोगमा नुवाकोटका एक युवा पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसरले शुक्रबार नुवाकोट लिखु गाउँपालिका-३ घर भई हाल काठमाडौंको मनमैजु बस्दै आएका ३७ वर्षीय सीताराम पुलामी मगरलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनी टिकाराम र राम पुलामी बताउँदै गुण्डागर्दीमा संलग्न रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। मनमैजु चोकमा उनी बर्गर हाउस र नुवाकोटमा निर्माण सेवा कम्पनी सञ्चालन गर्दै आइरहेका थिए।
निर्माण सेवामा समेत रहेर ठेक्कापट्टामा धम्क्याउने जस्ता कार्य गरेको परिसरको भनाइ छ। उनीविरूद्ध नुवाकोटमा विभिन्न शीर्षकमा ६ वटा उजुरी दर्ता छन्। जसमध्ये दुई वटा मुद्दाको अनुसन्धान भइरहेको परिसरले जनाएको छ।
सम्बन्धित
















राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न आग्रह
हुन्डाई नेपालद्वारा नयाँ वर्षलक्षित ‘हुन्डाईसँग शुभ यात्रा-२०८३’ अफर सुरु
एक महिनामा भित्रिए एक लाख २० हजार पर्यटक
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
सुशासन मार्गचित्रः नतिजामुखी बजेट र पारदर्शी कर प्रणालीमा जोड
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया