कर तिर्न राजश्व विभागकाे ताकेता, अन्तिम म्याद भोली
मेरोन्यूज
२०७७ चैत ३० गते १२:०८

काठमाडौं । आन्तरिक राजश्व विभागले कर तिर्नका लागि उद्योगी व्यवसायीलाई बोलाएको छ ।
चालु आर्थिक वर्षको आयकरको दोस्रो किस्ता वापत अनुमानित करको ७० प्रतिशत मध्ये तिर्न बाँकी कर रकम चैत मसान्त अर्थात भोली २०७७/१२/३१ गते सम्म बुझाउन विभागले अनुरोध गरेको छ ।
यस्तै यसअघि पेश गरेको अनुमानित आय विवरणमा संशोधन गर्नुपर्ने भएमा सोसमेत ठूला करदाता कार्यालय, मध्यमस्तरिय करदाता कार्यालय, करदाता सेवा कार्यालय र आन्तरिक राजश्व कार्यालयमा दाखिला गर्नुपर्नेछ ।
सो गरे थप शुल्क, जरिवाना र ब्याज नलाग्ने विभागले जानकारी दिएको छ ।

सम्बन्धित
















इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
पाँचथरमा जिप दुर्घटना हुँदा युवकको मृत्यु
राजस्व चुहावट नियन्त्रणका लागि कार्ययोजना बनाएर काम गर्न निर्देशन
NCP takes critical stand in parliament, Barsha Man Pun says
Harka Sampang insists on proper conservation, utilisation of natural resources
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
प्रतिक्रिया