शुक्रबार, चैत २०, २०८२

हर्क साम्पाङकाे माग : एमसीसी खारेज गराैं

मेरोन्यूज २०८२ चैत १९ गते १७:१९
??????????????

काठमाडाैं । सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना (एमसीसी) खारेज गर्न माग गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका उनले एमसीसी खारेज गर्न माग गरेका हुन्।

‘म यहाँ मनको कथा राख्न चाहन्नँ। हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ। भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उनले भने, ‘देशको लस्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु।’

प्रतिक्रिया