जनमत पार्टी अध्यक्षमा पुन: सिके राउत निर्वाचित (कसले कति मत पाए सूचीसहित)

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीको प्रथम महाधिवेशनले पुन: राउतलाई नै पार्टीको अध्यक्ष निर्वाचित गरेको छ । जनकपुरमा सम्पन्न महाविधेशनले राउतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट नया कार्यसमिति चयन गरिएको उक्त पार्टीले जनाएको छ ।
अलग राज्यको माग गर्दै हिँडेको राउत समूहलाई त्यस्तो माग छोडाउन लगाई सरकारले मुलधारमा ल्याएपछि जनमत पार्टीको प्रथम महाधिवेशन भएको थियो । अधिवेशनद्वारा केन्द्रीय पदाधिकारी चयनका लागि गरीएको मतदानको गणना पूरा भएको र त्यसको अन्तिम नतिजा सार्वजनिक भएको उक्त पार्टीले जनाएको छ ।
मत परिणाम कसको कति ?
अध्यक्ष डा सीके राउत : २३०२
उपाध्यक्ष
१)अव्दुल खाँन : १८६७
२) वसन्त कुशवाहा : ११५०
३) दिपक कुमार शाह : ७७१
४) नरेन्द्र चौधरी : ५८२
महासचिव : चन्दन सिहँ : १५७३
केन्द्रिय सदस्य खुल्ला समुह
१)डा सुवन्त कुशवाहा : ८३३
२)संजय कुमार यादव :१५३८
३) राजकुमार यादव :१४२९
४) भोपेन्द्र प्रसाद यादव : १४५७
५) रविन्द्र साह : ७१२
६) भवानी महतो : ६८९
७) ललित चन्द्र मल्लिक : ११९३
८) सुरेन्द्र मधेशी : १३०५
९) मदनेश कु चौधरी : १११५
१०) नरेश प्रसाद कुशवाहा : ९५९
११) वुद्धिराम माझी : ६४६
१२) विरेन्द्र महतो : ६९८
१३) वाल गोविन्द चौधरी : १०३६
१४_ इन्द्रजित कु यादव : १२४०
१५) सुरेन्द्र प्रसाद : ५२७
१६) राजेन्द्र राय : ७९५
१७) ओमप्रकास साह : ८६३
१८) विष्णु प्रसाद यादव : १३८४
१९) सिताराम पंडित :८२६
२०) विरेन्द्र साह : ८२९
२१) सुनिल कुमार यादब : ८०४
२२) मजन भगत : ५९३
२३) इरफान अहमद शेख : १२९७
२४) सुर्यदेव यादव : ६४५
२५) रामकेश गुप्ता : १०३१
२६) परमेश्वर मुरमुर : ८१५
२७) विनय पंजियार : ९८९
२८) योगेन्द्र चौधरी : ६७५
२९) आर के राउत : ४९२
३०) रधुविर दास : ७४२
३१) संतोष कुमार साह : ४६१
३२) संजय कुमार यादब : १२९०
महिला सदस्य
१)अनिता कु मण्डल :१३७६
२) अनिता देवी साह : १४७३
३) अंजनी देवी मण्डल : १०१९
४) बविता कुमारी राउत : १११८
५) आशा कुमारी मेहता : १००५
६) जुलेखा विवि : १००९
७) राधा कुमारी यादव : १३४७
८) कोशिला देवी महतो : ११६५














गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया