एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
मेरोन्यूज
२०८२ चैत १८ गते १७:५७

काठमाडाैं । नेकपा एमालेको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ ।
एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा बसेको बैठकमा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापालाई दिएको जानकारी दिइएकाे हाे ।
अध्यक्ष केपी शर्मा ओलीकाे मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेका उनी हिरासतबाट बाहिर नआउँदासम्मका लागि उनलाई कार्यवहाकको जिम्मेवारी दिएको हो ।
‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेर दिएको पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले भने ।
सम्बन्धित
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
आजको मौसम : यी तिन प्रदेशमा वर्षाको सम्भावना
प्रतिक्रिया