नयाँ वर्षकाे पूर्वसन्ध्यामा राैनक हराएकाे ठमेल (फाेटाे फिचर)
जुली गिरी
२०७७ चैत ३१ गते २२:३८

काठमाडाैं । काेराेना महामारीले नयाँ वर्षकाे पूर्वसन्ध्यामा ठमेलकाे राैनक हराएकाे छ । अघिल्ला वर्ष नयाँ वर्षकाे पूर्वसन्ध्यामा जागै रहने ठमेल अहिले सुनसान प्रायः देखिएकाे छ । विदेशी पर्यटककाे चहलपहल शून्य छ । नेपाली पनि काेराेना संक्रमणकाे डरले खुल्न सकेका छैनन् । नयाँ वर्ष २०७८ काे पूर्वसन्ध्यामा मेराेन्यूजकर्मी जुली गिरीले ठमेल क्षेत्रमा खिचेका केही तस्वीरः-










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
















लगातार ४ दिन घटेकाे सेयर बजार आज बढ्याे
प्रदेशभर समानुपातिक रूपमा बजेट वितरण गरिने छः मुख्यमन्त्री शाह
२८ गते संसद् बैठक बोलाउन सरकारको सिफारिस
अमेरिकाद्वारा कार्गो डुङ्गाहरूमा आक्रमण, ५ जनाको मृत्यु
होल्डिङ सेन्टरका ५२ जना बालबालिका आजदेखि विद्यालय जान थाले
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया