भेरी अस्पतालको प्रयोगशालामा गरिएको कुल परीक्षणमध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण
मेरोन्यूज
२०७८ वैशाख १ गते १५:१४

काठमाडौं । भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालले पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणको विवरण सार्वजनिक गर्दै कुल परीक्षण गरिएको स्वाब मध्ये ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
अस्पतालको प्रयोगशालामा गत २४ घण्टामा १२३ जनामा आरटी पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । कोरोना संक्रमित हुनेमा ४ वर्षको बालक देखि ८१ वर्षीया वृद्धा समेत छन् ।
सम्बन्धित
















कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
तिलगङ्गा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै
बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया