उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १ गते १६:४७

एजेन्सी । भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आफ्नो ट्वीटर अकाउन्टबाट ट्वीट गर्दै केही लक्षण देखिएपछि परीक्षण गराएको र रिपोर्ट पोजेटिभ आएको उल्लेख गरेका छन्। हाल उनी सेल्फ क्वारेन्टाइनमा छन्।
भारतमा पछिल्लो २४ घण्टामा १ लाख ८४ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदा १ हजारभन्दा बढीको मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सम्बन्धित










सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
‘पिकअपभ्यान’सहित १७६ किलो गाँजा बरामद
भिरबाट लडेर एक वृद्धाको मृत्यु
एमाले महाधिवेशनः मतदान सुरु
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया