सिंहदरबारभित्रै कर्मचारीको प्रर्दशन

काठमाडौं । सिंहदरबारभित्रै सरकारी कर्मचारीले विराधे प्रर्दशन गरेका छन् । बिहिबार संघीय निजामती सेवा विधेयकका केही प्रावधान कर्मचारीको हित विपरित रहेको भन्दै निजामति कर्मचारी तर्फका नायव सुब्बा पदका कर्मचारीहरुले प्रर्दशन गरेका हुन् ।
विरोध प्रदर्शन सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनमा सहभागी एक कर्मचारीले बताए । प्रहरीले सिंहदरबार भित्रैबाट ४ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको जनाइएको छ ।
माननीय ज्यू नासुको आँसु देख्नु भएन ?, गिरेको मनोबल कस्तो खोजेको प्रतिफल ? लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।
राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा बिहीबार बिहान निजामति कर्मचारीहरुले सिंहदरबारमा विरोध प्रदर्शन गरेका हुन् । प्रस्तावित संघीय निजामति ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृत्ति विकासमा असर पार्ने भन्दै कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।















सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव
प्रतिक्रिया