कोरोना बढ्यो तर भिडभाड घटेन (तस्बिर)

काठमाडौं । पछिल्लो केही दिन यता कोरोना संक्रमण बढ्न थालेको छ । चिकित्सकहरुले पनि कोरोना संक्रमण बढेको हुदाँ जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिरहेका छन् ।
तर मानिसहरुले अझै पनि जनस्वास्थ्यको मापदण्ड पालना गरिरहेको देखिदैन् । अझ काठमाडौ मुटु न्युरोडमा भिडभाड कोरोना काल भन्दा अघिको जस्तो देखिन्छ ।
त्यसैगरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत भिडभाड हुने स्थानमा नजान र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरिरहेको छ । बुधबार नेपालमा युके भेरियन्ट र डबल म्युटेन्ट भेरियन्ट देखिएको मन्त्रालयले पुष्टि गरेको छ ।
थप हेरौँ तस्बिरमा:-










जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
काठमाडौँ टोखामा विस्केट जात्रा सुरु
सात करोडमा बन्यो जिल्ला प्रशासन कार्यालय नवलपरासी भवन
British ambassador Fenn pays courtesy call on Education Minister Pokharel
Gold and silver prices up
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
पिर्के सलामी नलिने गृहमन्त्रीको घोषणा
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया