नयाँ वर्षको शुरुदेखि नेप्से उकालो
मेरोन्यूज
२०७८ वैशाख २ गते १७:५२

काठमाडौं । गत वर्ष लगातार उकालो लागेको शेयर कारोबार मापक नेप्से नयाँ वर्ष २०७८ को पहिलो खरिदबिक्रिमा सुधार आएको छ ।
स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक बजार परिसुचक कारोबार भएको यो वर्षको पहिलो दिन आज बिहिबार २० दशमलब ६१ अंकले बढेको छ । ०७८ सालको पहिलो कारोबार भएपनि कारोबार हुने साताको अन्तिम दिन बिहिबार बजार परिसुचक अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ७६ प्रतिशतले बढेर २ हजार ७ सय ३५ दशमलब ३९ बिन्दुमा पुगेको छ ।
शेयर बजारमा कूल २ सय १८ कम्पनीको ९५ हजार ७ सय ३७ कारोबारबाट ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँ बराबरका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता शेयर किनबेच भएको हो ।
सम्बन्धित
















महाकाली नदीमा बेपत्ता चन्दको अवस्था अज्ञात
घडियाल गोहीको गुँड खोज्दै निकुञ्ज
इरानी सर्वोच्च नेता मोज्ताबा खमेनीद्वारा पूर्वाधार पुनःस्थापनाका लागि राष्ट्रिय अभियानको आह्वान
मनसुन पूर्वतयारी कार्ययोजना निर्माण गर्न कार्यदल गठन
कैलालीको टीकापुरमा एचआईभी सङ्क्रमित’लाई पोषण सहयोग नियमित भएन
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया