अनामनगरस्थित बुलबुले मार्गमा एक महिलाको बीभत्स हत्या, देवर पक्राउ
मेरोन्यूज
२०७८ वैशाख ५ गते ११:३९

काठमाडौं। अनामनगरस्थित बुलबुले मार्गमा हिँडिरहेकी एक महिलाको बीभत्स हत्या भएको छ ।
शनिवार साँझ करिब साढे सात बजेतिर ४८ वर्षीय रोशनी राजभण्डारीको फलामको रड प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।
हत्या गरेको अभियोगमा प्रहरीले उनकै देवर मोहनराज राजभण्डारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा फलामको रड प्रहार गरेर देवरले हत्या गरेको खुलेको प्रहरीको भनाइ छ ।
यस बिषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ । देवर भाउजूबीच पहिले देखिनै मनमुटाब भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
सम्बन्धित
















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
ट्याक्टरको रोटाभेटरमा परी महोत्तरीमा दुई बालिकाको मृत्यु
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया