आज पनि हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना, सर्तक रहन आग्रह
मेरोन्यूज
२०७८ वैशाख ५ गते १२:५५

काठमाडौं । आईतबार पनि हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको छ ।
जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली जिल्लामा आंशिक हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा आज पनि हावाहुरी र चट्याङसहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसअघि शुक्रबार चट्याङसहित ठूलो पानी परेको थियो भने शनिबार ठूलो हावाहुरी आएको थियो । आज आईतबार पनि हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।
सम्बन्धित














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया