प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक
मेरोन्यूज
२०७८ वैशाख ६ गते ७:२६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् ।
बैठक विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने छ । मन्त्रिपरिषद बैठकबारे बैठक सुरु हुनुभन्दा दुई घण्टा अघिमात्र खबर आएको एक मन्त्रीले बताए ।
बैठकमा छलफल हुने एजेन्डाका बारेमा पनि जानकारी नआएको उनले बताए ।
सम्बन्धित
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया