सुनको मुल्य बढ्यो, चाँदीको मुल्य स्थिर
मेरोन्यूज
२०७८ वैशाख ६ गते १२:३१

काठमाडौं । यो वर्ष चाँदी महंगो भई सुनको मुल्य सरह पुग्ने अपेक्षा भएपनि चाँदी तीन दिनदेखि स्थिर रहेको छ । आज सोमबार सुनको मुल्य भने केही महंगो भएको छ ।
कारोबार हुने साताको दोस्रो दिन आज सोमबार सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९१ हजार रुपैयाँमा किनबेच भएको छ ।
अन्तराष्ट्रिय क्षेत्रर्मै आर्थिक विश्लेषक र व्यापारीले चाँदीको माग र आपूर्तीमा बढोत्तरी भएकाले ऐतिहासिक मुल्य वृद्धि भई सुनको सापेक्ष पुग्ने विश्वास दाबी गरेपनि चाँदी आइतबार समान प्रतितोला १ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्बन्धित

















निगमको यात्रु र आम्दानीमा उल्लेखनीय सुधार
काभ्रेमा दुई हजार पाँच सय अस्थायी मतदाता
अझै प्रश्न आउन छाडेको छैन-मतदाता सूचीमा नाम कसरी हेर्ने?
चीन–जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास
स्याङ्जाको आँधीखोला किनार क्षेत्रमा तर्बुजाखेती सुरु
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया