लुम्बिनीमा माओवादी केन्द्रका दुई मन्त्रीले दिए राजीनामा
मेरोन्यूज
२०७८ वैशाख ६ गते १४:४१

काठमाडौं । लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध काग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठवन्धन निर्माण गरेर अविश्वास प्रस्ताव दर्ता गरेपछि अविश्वास प्रस्तावमा मुख्यमन्त्रीका लागि प्रस्तावित गरिएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले मन्त्री पदवाट राजीनामा दिएका छन् ।
अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको प्रस्तावित केसी पोखरेल नेतृत्वको प्रदेश सरकारकै आन्तरिक मामिला तथा कानूनमन्त्री थिए । उनीसँगै माओबादी केन्द्रकै सुर्दशन बरालले पनि पदवाट राजीनामा दिएका छन् । उनी त्यहाँको प्रदेश सरकारका सामाजिक विकासमन्त्री थिए ।
मुख्यमन्त्री पोखरेलका विरुद्ध प्रदेशका ४१ सांसदले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका छन् ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया