कर्णाली फ्लोर क्रस प्रकरण
माधव नेपाल सहितका नेतालाई एमालेको फेरि स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले माधव नेपाल लगायतका नेतालाई फेरि चेतावनी सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पक्षमा मतदान गर्ने गरी फ्लोर क्रस गर्ने काममा संग्लन्न रहेको भन्दैं माधव नेपाल सहितका पहिले नै ६ महिना निलम्वन गरेका ४ सहित प्रकाश ज्वालासमेत ५ जनालाई अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । त्यस्तै फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ ।
एमाले महाधिवेशन आयोजक समितिको आज प्रधानमन्त्री निवास वालुवाटारमा वसेको बैठकले त्यस्तो निर्णय गरेको हो । नेपाल सहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषाल निलिम्बित छन् ।
बैठकले प्रकाश ज्वालासहितका सांसद र ‘फ्लोर क्रस’ गर्न लगाउनेलाई २ दिनको समयसीमा सहित अन्तिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
उनीहरूले चित्तबुझ्दो स्पष्टीकरण नदिएमा १० गते पून वैठक वस्ने र सोही बैठकले कडा कारवाही गर्ने निर्णय समेत गरेको छ ।

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया