सुनको मुल्य ३ सय रुपैँयाले घट्यो तर चाँदी स्थिर
मेरोन्यूज
२०७८ वैशाख ७ गते १२:२१

काठमाडौं । मंगलबार सुनको मुल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा किनबेच भएको छ । सोमबार सुनको मुल्य ९१ हजार रुपैँयामा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मुल्य तीन दिनदेखि प्रतितोला १ हजार ३ सयमै कारोबार समेत महासंघले जनाएको छ ।
सम्बन्धित

















निर्वाचन आचारसंहिता उल्लंघनमा ८७ स्पष्टीकरण सोधियो, ५७ को मात्रै जवाफ
रसुवाका मतदान केन्द्रमा सिसी क्यामरा जडान
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
सुनचाँदीको मूल्य बढ्यो
HoR Election countdown: 359 polling stations labeled ‘Highly Sensitive’ in Karnali
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
बालेनप्रति ओलीको कटाक्ष- बच्चालाई के बन्ने भनेर सोध्दा प्रधानमन्त्री भन्नसक्छ
अमेरिकी ‘सीमित आक्रमण’ पनि पूर्ण आक्रमणकाे रुपमा लिनेछाैँ : इरान
निर्वाचनका तीन दिन सीमानाकामा सवारीसाधन सञ्चालन निषेध
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
प्रतिक्रिया