कोरोना कहर
बाँकेमा वैशाख ९ गतेदेखि एक साता लकडाउन
मेरोन्यूज
२०७८ वैशाख ७ गते १६:४१

बाँके । कोरोना संक्रमित बढेपछि नेपालगंञ्ज एक साताका लागि लकडाउन गरिने भएको छ ।
मंगलबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमी) बाँकेको बैठकले संक्रमण रोक्न बिहीबारदेखि लकडाउन गर्ने निणर्य गरेको हो। नेपालगन्ज उप महानगरपालिका उपमेयर उमा थापा मगरले कोरोना संक्रमितको संख्या बढेपछि वैशाख ९ गतेदेखि लकडाउन गरिने जानकारी दिईन् ।
संक्रमितले अस्पताल भरिन थालेको र संक्रमितको संख्या पनि तीव्र भएपछि लकडाउन गर्ने निर्णय गरिएको उपमेयर थापाले बताईन् । उनले भनिन् ‘नेपालगंञ्ज उपमहानगरपालिकामा मात्र संक्रमित पाँच सयभन्दा बढी रहेका छन् ।’
सम्बन्धित
















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया