रुसी खोप स्पुतनिक भीलाई आपतकालीन प्रयोगको अनुमति
मेरोन्यूज
२०७८ वैशाख ७ गते २०:०१

काठमाडौं । रुसमा बनेको कोरोना भाइरस विरुद्धको खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको छ ।
औषधि व्यवस्था विभागले एक सूचनामार्फत रुसी खोप स्पुतनिक भीलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको जानकारी दिएको छ ।
यसअघि भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपले आपतकालीन प्रयोगको अनमुति पाइसकेका छन् ।

सम्बन्धित
















सुकुम्वासी व्यवस्थापन अभियानः सहयोगका लागि वास्तविक सुकुम्वासीलाई आग्रह
सुनसरी प्रहरीको ‘स्वीप अपरेसन’ : १२० जना नियन्त्रणमा
सुक्खाले बढायो डढेलो र प्रदूषण
Hindu Kush Himalaya snowpack down to record low, water shortages imminent: Report
अवैध रूपमा बनाइएका घरटहरा खाली गर्न काठमाडौँ प्रशासनको सूचना
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
चाँगुनारायणमा दुई महिने ‘ढाका बुनाई’ तालिम सम्पन्न
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
रविको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट
प्रतिक्रिया