नक्कली पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १२२ जनालाई रोकियो
मेरोन्यूज
२०७८ वैशाख ८ गते १२:५६

काठमाडौँ । सिनामंगलको सूर्य ल्याबबाट पीसीआर रिपोर्ट लिएर विदेश उड्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका १२२ जनालाई अध्यागमनले रोकेको छ ।
कोरोनाको पीसीआर रिपोर्ट नक्कली भएको हुनसक्ने आशंकामा अध्यागमनले उनहिरुलाई विदेश उड्नबाट रोक लगाएको हो । मंगलबार महानगरीय अपराध महाशाखाले अप्रेशन चलाएर सूर्या ल्याबका ६ कर्मचारीलाई पक्राउ गरेको थियो
सम्बन्धित
प्रतिक्रिया