देशभर एकैदिन थपिए २३५१ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा मात्र एक हजार ५१ जनामा कोरोना
मेरोन्यूज
२०७८ वैशाख ८ गते १६:३१

काठमाडौं । पछिल्लो २४ घण्टामा दुई हजार ३५१ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३५१ जनामा कोरोना संक्रमण देखिएको छ । ८ हजार ८ सय ४४ नमुना परीक्षण गर्दा २ हजार ३५१ केरोना पुष्टि भएको हो ।
सोही अवधिमा थप २८७ जना निको भई डिस्चार्ज भएका छन् । निको हुने दर आजको दिनमा ९३.३ प्रतिशत पुगेको छ ।
उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा एक हजार ५१ जना थपिएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना गरी १ हजार ५१ जना थपिएका हुन् । थप संक्रमितसंगै देशभर सक्रिय संक्रमितको संख्या १० हजार ५८२ पुगेको छ । क्वारेनटीनमा ८६ जना छन् । भने आइसीयूमा १८० र भेन्टीलेटरमा ४७ जना उपचाररत छन् ।
सम्बन्धित
















राष्ट्रसङ्घद्वारा विश्वव्यापी द्वन्द्वको बीचमा बढ्दो बारुदी सुरुङको खतराको चेतावनी जारी
सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
दोस्रो दिनको ‘स्वीप अप्रेसन’मा ६१ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया