बिहीबार, चैत १९, २०८२

बालिका खड्का थापाथलीबाट पक्राउ

मेरोन्यूज २०७८ वैशाख ९ गते १२:४४

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौं । प्रहरीले बालिका खड्कालाई विहीबार थापाथलीस्थित नेकपा एमालेको मुख्यालयबाट पक्राउ गरेको छ।

कार्यालय सञ्चालन उद्घाटन कार्यक्रममा सहभागी हुनका लागि आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनी गाली गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।

खड्काले मुख्यमन्त्री राईविरुद्ध उजुरी समेत गरेकी थिइन् तर पछि फिर्ता लिइन्। खड्काले मुख्यमन्त्री राईले आफूलाई शोषण गरेको आरोप लगाउँदै आएकी थिइन्।

प्रतिक्रिया