साउदीमा अलपत्र परेका भुजेललाई दुतावासले समन्वय गरी स्वदेश पठायो

काठमाडौं । मोरङको हरैंचा–९ का बेद बहादुर भुजेललाई आवश्यक प्रक्रिया पूरा गरी दुतावासले साउदी अरबबाट नेपाल पठाएको छ ।
कम्पनी छाडेर अन्यत्र काम गर्दै गर्दा दुर्घटनामा परेका भुजेलको रियादस्थित family care hospital मा उपचार भएको थियो । उपचारका क्रममा ८ लाख २३ हजार रियाल अर्थात २ करोड ५० लाख रुपैयाँ भन्दा बढी खर्च भएको थियो ।
उपचार खर्च व्यहोर्न नसक्ने भएपछि अस्पतालले मुद्धा दायर गरी भुजेललाई दुताबासको जिम्मा लगाएको थियो । सो क्रममा उनले पहिले काम गरेको कम्पनी र उनलाई साउदी पठाउने म्यानपावर कम्पनीले २५/२५ हजार रियाल उपलब्ध गराएका थिए ।
सोही रमकबाट उनको मुद्धा अघि बढेको थियो । यद्धपी दुई वर्षसम्म मुद्धा किनारा लगाउन कुनै प्रगति नभएपछि रियादस्थित नेपाली दुताबासले मुद्धा फिर्ता लिन अस्पताललाई आग्रह गरेको थियो ।
दुताबासको आग्रह अनुसार अस्पतालले मुद्धा फिर्ता लिएपछि भुजेल स्वदेश फर्कने बाटो खुलेको हो ।

















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया