वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार हुने
मेरोन्यूज
२०७८ वैशाख १० गते १४:५८

काठमाडौं । वीर अस्पतालको नयाँ सर्जिकल भवनमा कोरोना उपचार युनिट सञ्चालनमा ल्याइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यस भवनमा तीन दिन भित्र २०० बेडको कोरोना उपचार युनिट सञ्चालनमा ल्याउने गरी सैद्धान्तिक सहमति दिएको हो ।
अहिले स्तरोन्नती गर्ने र बेडहरु थप गर्ने कार्यलाई भइरहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.रोशन पोखरेलले त्यस भवनमा सामान्य अवस्थामा विरामी राख्ने र मध्यम तथा गम्भीर बिरामीलाई भने अस्पतालको अहिलेको मुख्य भवनमा बनाइएको डेढ सय बेडको युनिटमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको बताए ।
डा.पोखरेलले बलम्बुस्थित एपीएफ, कीर्तिपुर अस्पताल, भक्तपुरको खरीपाटी, दहचोकको मनमोहन अस्पताल भवनहरुमा थप दुई दुई सय बेडका दरले आइसीयू तथा एचडीयु समेत भएको आइसोलेसन सेन्टर थप्न लागिएको बताए ।
सम्बन्धित


















नक्कली नोटसहित रुपन्देहीबाट चार जना पक्राउ
अमेरिका–इरान वार्ताको पहलका लागि कतार पुगे पाकिस्तानी प्रधानमन्त्री
लगानी विस्तारमा एडिबीसँग सहकार्य सुदृढ गर्ने मन्त्री चौधरीको प्रतिबद्धता
एआईसँग बलिउडको नयाँ दौड
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा ३ जना पक्राउ
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा (भिडियो)
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
प्रतिक्रिया