कोरोना नियन्त्रणका लागि चाल्नुपर्ने कदमबारे मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन प्रधानमन्त्रीकाे निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । सरकारले जारी गरेको मापदण्ड कार्यान्वयनलगायत विषयमा शनिबार कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयका पदाधिकारीकाे ब्रिफिङ सुनेपछि प्रधानमन्त्री मापदण्ड पालनामा कडाई गर्नुपर्ने बताएका हुन्।
सीसीएमसीका अधिकारीहरुले वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नभएको निष्कर्ष प्रधानमन्त्री ओलीसमक्ष राखेका थिए ।
प्रधामन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीका अधिकारीहरुको ब्रिफिङपछि प्रधानमन्त्री ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले थप के-के काम गर्नुपर्छ, त्यसबारे सीसीएमसीमा छलफल गरे मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउनसमेत निर्देशन दिएकाे जानकारी दिए ।
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया