उज्यालो नेटवर्क डटकमका सम्पादक पक्राउ
मेरोन्यूज
२०७८ वैशाख १२ गते १४:२३

काठमाडौं । उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ पक्राउ परेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रअ प्रमुख सामन्तकुमार गोयल बिच भएको ४ बुँदे सहमतीबारे तथ्यहीन र भ्रामक समाचार प्रकाशन गरेको भन्दै तामाङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
प्रकाशित समाचारबारे नियामक निकाय प्रेस काउन्सिल नेपालले मागेको २४ घण्टे स्पष्टीकरणमा उज्यालो नेटवर्कले असावधानीबस समाचार प्रकाशन भएको भनी क्षमायाचना गरेको थियो ।
आईतबार उनिविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया