आफैँ सजग हुन स्वास्थ्य मन्त्रलायको अपिल
मेरोन्यूज
२०७८ वैशाख १२ गते १५:५५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनता आफैँ सजग हुन अपिल गरेको छ। मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सिसिएमसी) लाई लकडाउन गर्न सिफारिस गरेको थियो ।
तर सरकारले आइतबार तत्काल लकडाउन नगर्ने निर्णय गरेको छ । भारतमा जस्तो अप्रिय घटना नहोस् भनेर जनताहरुलाई तोकिएको मापदण्ड पालना गर्न मन्त्रालयले अपिल गरेको छ।
मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले कोरोना संक्रमणको फैल्न रोक्न सकिएन र यही गतिमा फैलिँदै गएमा केही दिनमै अस्पतालमा विरामी राख्ने ठाउँनहुने बताए । सबै अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्ने, भिडभाड, समारोहमा नजान र कुनै कार्यक्रम नगर्न उनले आग्रह गरे ।

सम्बन्धित
















Mahar named UML chief whip
पोखराबाट भैरहवातर्फ आइरहेकाे बस तनहुँमा दुर्घटना, ३१ जना घाइते
नवप्रवर्तनलाई केन्द्रमा राखेर योजना तर्जुमा गरौँः मुख्यमन्त्री आचार्य
नेपाल भानुआटुसँग २२ रनले पराजित
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
वैशाख ९ गते बुधबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संसदका दुवै सदनको अधिवेशन आह्वान
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
प्रतिक्रिया