काठमाडौं जिल्ला प्रशासनमा सुरक्षा र अत्यावश्यक कामबाहेक सबै सेवा ठप्प
मेरोन्यूज
२०७८ वैशाख १२ गते १८:०३

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै प्रशासनले सोमबारदेखि २० गतेसम्मका नागरिकतासम्बन्धी काम, राहदानी सिफारिश, हातहतियार तथा संस्था दर्ता गर्ने सेवा बन्द गरेको हो ।
जिल्ला प्रशासनका कमर्चारीहरू कोरोना संक्रमित भएर होम आइसोलेसनमा भएकाले उनीहरूको सम्पर्कमा आएका अन्य कर्मचारीसमेत संक्रमित हुने भएकाले सेवा स्थगित गरेको प्रशासनबाट जारी सूचनामा भनिएको छ ।
प्रशासनका अनुसानर शान्ति सुरक्षा र अन्य अत्यावश्यकसम्बन्धी सेवा भने हुने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सम्बन्धित
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
हामी मौन बस्दा प्रश्न मर्छन्, अब याे ब्रत तोड्ने बेला आयो : गगन थापा
प्रतिक्रिया