शहरमा ५०० र ग्रामीण क्षेत्रमा २०० सक्रिय संक्रमित पुगे निषेधाज्ञा
काठमाडाैं उपत्यकासहित नाै जिल्लामा लकडाउन हुने सम्भावना
मेरोन्यूज
२०७८ वैशाख १२ गते १९:२३

काठमाडाैं । काेभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले तीव्र गतिमा फैलिरहेकाे काेराेना संक्रमण नियन्त्रण बाहिर जान सक्ने सम्भावना औंल्याउँदै शहरी क्षेत्रमा ५०० र ग्रामीण क्षेत्रमा २०० बढी सक्रिय संक्रमित भेटिए स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषद्लाई सिफारिश गरेकाे छ ।
सिसिएमसीकाे आज बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माेरङ, पर्सा, काठमाडाैं, भक्तपुर, ललितपुर, कास्की, दाङ, बाँके र रूपन्देहीमा ५०० बढी सक्रिय संक्रमित छन् ।
सम्बन्धित















आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती विधेयकको मस्यौदा : मिश्रित संरचना, दुई वर्ष ‘कुलिङ पिरियड’, राजनीतिक संलग्नता देखिए सेवाबाट बर्खास्ती
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
‘जेनजी’ आन्दोलनमा कारागारबाट फरार कैदी पक्राउ
गृहमन्त्री सुधन गुरूङले दिए राजीनामा
संसदका दुवै सदनको अधिवेशन आह्वान
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापाले सम्बोधन गर्ने
प्रतिक्रिया