त्रिविको सबै परीक्षा स्थगित गर्ने निर्णय
मेरोन्यूज
२०७८ वैशाख १३ गते १६:२२

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गर्दै आएको परीक्षा मंगलबारदेखि स्थगित हुने भएको छ । त्रिविले सूचना निकालेर परीक्षा स्थगित गरेको जनाएको हो ।
हाल त्रिविअन्तगर्तका स्नातक तह दोस्रो वर्षको परीक्षा चलिरहेको छ । यस्तै, व्यवस्थापन संकायको परीक्षा सकिएको छ भने अन्य संकायको परीक्षा सञ्चालन भइरहेको थियो ।
आइतबार बसेको सिसिएमसीको बैठकले कोरोना भाइरसको संक्रमण तीव्र भइरहेकाले सबै परीक्षा स्थगित गर्न सरकारसँग सिफारिस गर्ने निर्णय गरेको हो ।

सम्बन्धित


















गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
बढ्दो सम्बन्धविच्छेद : अधिकारको उपयोग कि विकृति ?
मौसम पूर्वानुमान : यी प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
तराईमा बढ्दै तापक्रम, नेपालगन्जमा ४० डिग्री नाघ्यो
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया